सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’ ले फ्रान्सको ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिबलमा तीन अवार्ड जित्यो।
२०८० (2080 BS)
🇳🇵 ११ जेठ, २०८० (बिहीबार)
(May 25, 2023)
चलचित्र ‘राधा’ ले फ्रान्सको फिल्म फेस्टिबलमा जित्यो तीन विधामा अवार्ड
source
Source:
समसामयिक सामान्यज्ञान विशेष
schedule
1 min read
Listen with AI Reader
Speech Synthesis (Hands-free study)
TTS Active
⚡
Exam Capsule: Key Facts
Quick bullet summary for rapid revision
- ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिबल-२०२३ फ्रान्समा सम्पन्न
- उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट निर्देशक गरी ३ विधामा अवार्ड प्राप्त
- चलचित्रको निर्देशन सुवर्ण थापाले गरेका हुन्
Collection:
२०८० (2080 BS)
Interactive MCQ Self-Test
Test your understanding