Agriculture & Environment
घटनाक्रम टाइमलाइन (Date-Based Timeline)
एउटै मितिमा भएका घटनाहरू उप-शाखा (Sub-nodes) को रूपमा प्रस्तुत गरिएका छन्।
१ माघ, २०८० | सोमबार
दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८० मनाइयो
'कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा' भन्ने मूल संकल्पसहित दोस्रो दिवस माघ १ मा सम्पन्न।
Audio Narration / Podcast
Listen to this update while commuting or revising
‘कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा’ भन्ने मूल संकल्पसहित दोस्रो दिवस माघ १ मा सम्पन्न।
लोकसेवा / परीक्षा क्याप्सुल (मुख्य बुँदाहरू)
- २०८० माघ १ गते मनाइएको र नारा: 'कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा: संरक्षण एवं दिगो उपयोग हाम्रो प्रतिवद्धता'
- नेपाल सरकारले विसं २०७९ लाई 'राष्ट्रिय कृषि जैविक विविधता वर्ष' को रूपमा मनाएको थियो
- जैविक विविधताका हिसाबले नेपाल विश्वमा ४९ औँ स्थानमा रहेको छ
- नेपालमा जैविक विविधता अन्तर्गत कुल २४,३०० प्रजातिमध्ये २८ प्रतिशत कृषि सम्बन्धी प्रजातिहरू रहेका छन्
अभ्यास प्रश्न (Self-Test MCQ)
Instant Checkजैविक विविधताका दृष्टिले नेपाल विश्वको कतिऔँ स्थानमा पर्दछ?