
(a) नियमित टेसेलेसन कुन प्रकारको त्रिभुजबाट बनाउन सकिन्छ ? (Which type of triangle is used to make regular tessellation?) [1K]
दिइएको चित्रका आधारमा तलका प्रश्नको उत्तर लेख्नुहोस् : (Answer the following questions on the basis of given figure:)
(b) दिइएको $\Delta\text{ABC}$ मा बिन्दु B बाट बिन्दु C को दिशास्थिति $090^\circ$ छ भने बिन्दु C बाट बिन्दु B को दिशास्थिति कति होला, पत्ता लगाउनुहोस् । (In given $\Delta\text{ABC}$, if the bearing of point C from the point B is $090^\circ$ then, find the bearing of point B from point C.) [2U]
(c) $\Delta\text{ABC}$ लाई उद्गम बिन्दु $(0, 0)$ बाट $90^\circ$ धनात्मक दिशामा परिक्रमण गरी बिन्दुहरू A, B र C को परिक्रमण पछिका बिन्दुहरू $\text{A}’$, $\text{B}’$ र $\text{C}’$ को निर्देशाङ्क लेख्नुहोस् । (Rotate the $\Delta\text{ABC}$ at positive $90^\circ$ about the centre at origin $(0, 0)$. Write the coordinates of the image $\text{A}’$, $\text{B}’$ and $\text{C}’$ after rotation.) [3A]

(a) नियमित टेसेलेसन कुन प्रकारको त्रिभुजबाट बनाउन सकिन्छ ? (Which type of triangle is used to make regular tessellation?) [1K]
दिइएको चित्रका आधारमा तलका प्रश्नको उत्तर लेख्नुहोस् : (Answer the following questions on the basis of given figure:)
(b) दिइएको $\Delta ext{ABC}$ मा बिन्दु B बाट बिन्दु C को दिशास्थिति $090^\circ$ छ भने बिन्दु C बाट बिन्दु B को दिशास्थिति कति होला, पत्ता लगाउनुहोस् । (In given $\Delta ext{ABC}$, if the bearing of point C from the point B is $090^\circ$ then, find the bearing of point B from point C.) [2U]
(c) $\Delta ext{ABC}$ लाई उद्गम बिन्दु $(0, 0)$ बाट $90^\circ$ धनात्मक दिशामा परिक्रमण गरी बिन्दुहरू A, B र C को परिक्रमण पछिका बिन्दुहरू $ ext{A}’$, $ ext{B}’$ र $ ext{C}’$ को निर्देशाङ्क लेख्नुहोस् । (Rotate the $\Delta ext{ABC}$ at positive $90^\circ$ about the centre at origin $(0, 0)$. Write the coordinates of the image $ ext{A}’$, $ ext{B}’$ and $ ext{C}’$ after rotation.) [3A]
Study Solution
Solution Locked
You need to purchase the Subject Bundle or Mega Bundle to view this solution.