-
सँगैको चित्रमा सिधा रेखाखण्डहरू LM र PQ लाई AB ले क्रमशः E र F मा प्रतिच्छेद गरेको छ । चित्रको अवलोकन गरी तलका प्रश्नहरूको उत्तर दिनुहोस् । (In the adjoining figure, AB intersects straight lines LM and PQ at point E and F respectively. Observe the figure and answer the following questions.)

(a) चित्रमा एक जोडा क्रमागत भित्री कोणको नाम लेख्नुहोस् । (Write a pair of co-interior angles in the figure.) [1K]
(b) $x$ को मान पत्ता लगाउनुहोस् । (Find the value of $x$.) [2U]
(c) $\angle\text{MEG}$ को मान कति भएको अवस्थामा दिइएका सिधा रेखाखण्डहरू LM र PQ समानान्तर होलान् ? (At what value of $\angle\text{MEG}$, the given line segments LM and PQ will become parallel?) [1HA]
-
सँगैको चित्रमा सिधा रेखाखण्डहरू LM र PQ लाई AB ले क्रमशः E र F मा प्रतिच्छेद गरेको छ । चित्रको अवलोकन गरी तलका प्रश्नहरूको उत्तर दिनुहोस् । (In the adjoining figure, AB intersects straight lines LM and PQ at point E and F respectively. Observe the figure and answer the following questions.)

(a) चित्रमा एक जोडा क्रमागत भित्री कोणको नाम लेख्नुहोस् । (Write a pair of co-interior angles in the figure.) [1K]
(b) $x$ को मान पत्ता लगाउनुहोस् । (Find the value of $x$.) [2U]
(c) $\angle ext{MEG}$ को मान कति भएको अवस्थामा दिइएका सिधा रेखाखण्डहरू LM र PQ समानान्तर होलान् ? (At what value of $\angle ext{MEG}$, the given line segments LM and PQ will become parallel?) [1HA]
Study Solution
Solution Locked
You need to purchase the Subject Bundle or Mega Bundle to view this solution.