Explore our premium collection of tailored for your success.
विवाहमा घिउकुमारीबाट दाइजो दिने संस्कार कुन जातिको प्रचलन हो?
तपाईंको समुदायका सामाजिक परम्पराहरूको संरक्षणका लागि तपाईंले गर्ने कुनै एउटा क्रियाकलाप लेख्नुहोस्।
ईश्वर भनेको के हो?
अन्य जीवहरूलाई राम्रो व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिने एउटा नारा तयार पार्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
तपाईंको समुदायमा प्रचलित एउटा सामाजिक परम्परा लेखी यसको राम्रो पक्षसमेत लेख्नुहोस्।
नेपाल स्काउटका कुनै दुईओटा उद्देश्य उल्लेख गर्नुहोस्।
स्काउटको मूल नारा के हो?
तपाईं स्काउटमा संलग्न हुँदा तपाईंलाई हुने एउटा फाइदा उल्लेख गर्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
मदार टेरेसाबाट प्राप्त प्रेरणालाई आफ्नो जीवनमा कसरी लागू गर्नु भएको छ? एक वाक्यमा लेख्नुहोस्।
रेडक्रस सोसाइटीको लोगो बनाउनुहोस्।