Explore our premium collection of tailored for your success.
उँधौली र उभौली कुन धर्मालम्बीहरूका प्रमुख चाडहरू हुन्?
आफ्नो परम्परा, चलन र संस्कारको महत्त्व झल्किने एउटा सन्देशमूलक नारासहितको प्लेकार्ड तयार पार्नुहोस्।
तपाईंको जातिमा प्रचलित सामाजिक परम्पराको संरक्षणमा तपाईंले निर्वाह गर्ने एउटा भूमिका उल्लेख गर्नुहोस्।
तपाईंको जातिको जन्म संस्कार के कसरी सम्पन्न गर्ने चलन छ? एक वाक्यमा लेख्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
देखुने कुन जातिमा प्रचलित सामाजिक परम्परा हो?
नेवार समुदायमा प्रचलित सामाजिक परम्पराहरूमध्ये एउटाको नाम लेख्नुहोस्।
शान्त र संयमित व्यवहार भएका व्यक्तिलाई अरूले किन मन पराउँछन्? एउटा कारण लेख्नुहोस्।
न्यायिक व्यवहार भनेको के हो?
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
तपाईंले घरमा पारेको घरायसी तनाव व्यवस्थापन गर्न के गर्नुहुन्छ? एक वाक्यमा लेख्नुहोस्।
मानसिक शान्ति प्राप्तिका लागि तपाईंले गर्दै आउनुभएको एउटा अभ्यास उल्लेख गर्नुहोस्।