Explore our premium collection of tailored for your success.
मानव जीवनका लागि विकास किन आवश्यक पर्छ? एक वाक्यमा लेख्नुहोस्।
नेपालमा कतिवटा महानगरपालिका रहेका छन्?
विश्वको सर्वोच्च शिखर सगरमाथा कुन प्रदेशमा रहेको छ?
कोशी प्रदेशमा रहेका कुनै दुईवटा धार्मिक स्थलको नाम लेख्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
बागमती प्रदेशमा रहेका कुनै दुई तालको नाम लेख्नुहोस्।
बागमती प्रदेश हुँदै बहने कुनै दुईवटा नदीहरूको नाम लेख्नुहोस्।
बागमती प्रदेशमा कतिवटा महानगरपालिका छन् र ती कुन कुन हुन्?
नेपालमा कतिवटा गाउँपालिका र नगरपालिका रहेका छन्?
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो र सानो सङ्घीय प्रदेश कुन कुन हुन्?
नेपालमा कतिवटा उपमहानगरपालिका छन्?