Explore our premium collection of tailored for your success.
लोकतन्त्रमा कसको शासन हुन्छ?
नेपालमा कहिले लोकतन्त्र दिवस मनाइन्छ?
राज्यलाई समावेशी बनाउन संविधानमा राखिएका दुई प्रावधानहरू उल्लेख गर्नुहोस्।
अभिलेख अदालत भनेर कुन अदालतलाई भनिन्छ?
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
सकारात्मक विभेद भनेको के हो?
सर्वोच्च अदालतमा बढीमा कति जना न्यायाधीशहरू रहने संवैधानिक व्यवस्था छ?
न्यायपालिका भनेको के हो?
नेपालमा रहेका तीन तहका अदालतको नाम लेख्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
विश्वासको मत भनेको के हो?
प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य हुनका लागि कति कति वर्ष उमेर पुगेको हुनुपर्छ?