Explore our premium collection of tailored for your success.
चुनावमा कुनै पनि दलको बहुमत नआएमा सरकार कसरी गठन हुन्छ? एक वाक्यमा लेख्नुहोस्।
राष्ट्रपतिले विधेयकलाई कति दिन भित्र प्रमाणीकरण गर्नुपर्ने प्रावधान छ?
सङ्घीय संसद भनेको के हो?
नेपालको वर्तमान संविधान कहिले जारी भएको हो? पूरा मिति लेख्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
कुन देशमा लिखित संविधान छैन?
नेपालमा पहिलो पटक कहिले संविधान बनेको थियो?
संविधानलाई देशको मूल कानुन भन्नाको एउटा कारण लेख्नुहोस्।
स्काउटका संस्थापक को हुन्?
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
नेपाल स्काउटको स्थापना कहिले भएको हो?
हेनरी ड्युनाको कामबाट तपाईंले कस्तो प्रेरणा पाउनुभयो? एक वाक्यमा लेख्नुहोस्।