Explore our premium collection of tailored for your success.
‘राष्ट्रिय सम्पदा संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।’ यस भनाइलाई आफ्नो एक तर्कद्वारा प्रस्ट पार्नुहोस्।
सामाजिक एकता कायम गर्न तपाईंले कस्तो भूमिका खेल्न सक्नुहुन्छ? कुनै एक भूमिका लेख्नुहोस्।
कुन धर्मालम्बीहरूका प्रार्थना गर्ने मन्दिरमा जान्छन्?
विविधता भनेको के हो?
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
तपाईंले मान्ने धर्मका कुनै दुई विशेषता प्रस्तुत गर्नुहोस्।
कुसुन्डा जातिको विवाह संस्कार लेख्नुहोस्।
बडघर प्रथाका कुनै दुई विशेषता लेख्नुहोस्।
धार्मिक सम्पत्तिको व्यवस्थापन र रेखदेखमा गुठीको एक महत्त्व लेख्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
आफ्नो संस्कृति संरक्षण गर्न तपाईंले खेल्न सक्ने भूमिका एक वाक्यमा लेख्नुहोस्
नेपालमा प्रचलित सामाजिक परम्पराका कुनै दुई महत्त्व लेख्नुहोस्।