Explore our premium collection of tailored for your success.
नेपाललाई बहुसांस्कृतिक देश किन भनिएको हो?
सामाजिक परम्परा किन महत्त्वपूर्ण छन्? तीन बुँदामा स्पष्ट पार्नुहोस्।
प्राणीलाई कष्टबाट मुक्त गर्ने कुनै तीनओटा सुझाव दिनुहोस्।
माइजन परम्पराका कुनै तीन फाइदा लेख्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
गुठी र रोधी परम्पराबिच तुलना गर्नुहोस्
न्यायिक व्यवहार पालना गर्ने विभिन्न तरिकाहरू उल्लेख गर्नुहोस्।
स्काउट विनम्र र अनुशासित हुन्छ किन भनिएको होला? आफ्ना तर्क प्रस्तुत गर्नुहोस्।
विकासका लागि सामाजिक एकता कायम गर्नुपर्छ, किन? तपाईंका तीनओटा तर्कद्वारा पुष्टि गर्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
हाम्रा सम्पदा सम्पूर्ण राष्ट्रका साझा सम्पत्ति हुन्’ यस भनाइलाई तीन बुँदामा स्पष्ट पार्नुहोस्।
‘नेपाल बहुभाषिक, बहुधार्मिक र बहुजातीय देश हो।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।