Explore our premium collection of tailored for your success.
बडघर थारू समुदायको विकासका लागि कार्य गर्ने परम्परागत प्रचलन हो।” यस भनाइलाई पुष्टि गर्नुहोस्।
“जीवजन्तुलाई दुःख कष्ट दिने कुरा मानवका लागि राम्रो होइन”, यस भनाइलाई पुष्टि गर्नुहोस्।
शान्त र संयमित व्यवहार समाजमा असल समाज निर्माण गर्न मद्दत मिल्छ, कसरी? आफ्ना विचार प्रस्तुत गर्नुहोस्।
तपाईंको प्रदेशको भौगोलिक अवस्थितिको सम्बन्धमा एक अनुच्छेद तयार पार्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
तपाईंको प्रदेशका मुख्य आर्थिक गतिविधिहरू के के हुन्? लेख्नुहोस्।
नेपालमा ऊर्जा सङ्कट हुन नदिने कुनै तीनओटा उपाय लेख्नुहोस्।
खानेपानी कसरी विकासको पूर्वाधार हो? स्पष्ट पार्नुहोस्।
विकसित देश बन्नका लागि चाहिने आवश्यक कुराहरू समेटेर दुईजना साथीबिचको संवादको नमुना तयार पार्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
Let, set M = {a, e, i} is given then,
(a) Write all possible subsets that can be formed from set M. [2A]
(b) Distinguish the proper and improper subsets from these subsets. [1U]
Let, set A = {1, 2} is given then,
(a) Write all possible subsets that can be formed from set A. [2A]
(b) Distinguish the proper and improper subsets from these subsets. [1U]