Explore our premium collection of tailored for your success.
यदि तपाईं स्थानीय सरकारको प्रमुख हुनुभयो भने के के काम गर्नुहुन्छ? ती कामहरू मध्ये महत्त्वपूर्ण पाँच कामको सूची बनाउनुहोस्।
सङ्घीय संसदबाट कानुन बन्ने प्रक्रियाको विश्लेषण गर्नुहोस्।
राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानता र असमानताबिच तुलना गर्नुहोस्।
सङ्घीय संसदका कार्यहरू उल्लेख गर्दै आफ्नो साथीलाई पत्र लेख्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
लोकतान्त्रिक गणतन्त्रको आवश्यकता र महत्त्वका सन्दर्भमा एउटा छोटो लेख तयार पार्नुहोस्।
नेपालमा सुशासनको आवश्यकता किन छ? आफ्नो विचार उल्लेख गर्नुहोस्।
न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष राख्न सकिएन भने देशमा अराजकता उत्पन्न हुन सक्छ।’ आफ्नो धारणा पाँच बुँदामा राख्नुहोस्।
सङ्घीय संसदका कार्यहरूको विश्लेषण गर्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
संविधान नेपालको मूल कानुन हो।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।संविधान नेपालको मूल कानुन हो।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।