Explore our premium collection of tailored for your success.
नेपालमा सुशासन कायम छ वा छैन? आफ्नो विचार स्पष्ट पार्नुहोस्।
नेपालको संविधान समावेशी किसिमको छ, कसरी? विभिन्न उदाहरण दिएर प्रस्ट पार्नुहोस्।
नेपालमा न्यायपालिकाका कार्यहरूको मूल्याङ्कन गर्नुहोस्।
न्यायपालिका स्वतन्त्र, निष्पक्ष र सक्षम हुनुपर्छ, किन? आफ्ना तर्कहरूद्वारा प्रमाणित गर्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
नेपालमा छिटो छिटो सरकार परिवर्तन भइरहन्छ। यस्तो हुनु ठिक हो वा होइन? आफ्ना तर्कद्वारा प्रस्ट पार्नुहोस्।
संविधानको पालना गर्नु हाम्रो कर्तव्य हो, किन? आफ्नो विचार राख्नुहोस्।
संविधान सभाबाट निर्माण गरिएको संविधानमा जनताको अपनत्व रहन्छ।’ प्रस्ट पार्नुहोस्।
देशमा सुशासन कायम गर्न सरकारको भूमिका कस्तो हुनुपर्छ? आफ्नो विचार प्रस्तुत गर्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
सुशासनका कुनै पाँचओटा महत्त्वपूर्ण पक्षको समीक्षा गर्नुहोस्।
लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन नागरिकको महत्त्वपूर्ण भूमिका हुन्छ। आफ्ना विचार प्रस्तुत गर्नुहोस्।