Explore our premium collection of tailored for your success.
बडघर थारू समुदायको विकासका लागि कार्य गर्ने परम्परागत प्रचलन हो।” यस भनाइलाई पुष्टि गर्नुहोस्।
“जीवजन्तुलाई दुःख कष्ट दिने कुरा मानवका लागि राम्रो होइन”, यस भनाइलाई पुष्टि गर्नुहोस्।
शान्त र संयमित व्यवहार समाजमा असल समाज निर्माण गर्न मद्दत मिल्छ, कसरी? आफ्ना विचार प्रस्तुत गर्नुहोस्।
स्काउटका संस्थापक को हुन्?
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
नेपाल स्काउटको स्थापना कहिले भएको हो?
हेनरी ड्युनाको कामबाट तपाईंले कस्तो प्रेरणा पाउनुभयो? एक वाक्यमा लेख्नुहोस्।
‘राष्ट्रिय सम्पदा संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।’ यस भनाइलाई आफ्नो एक तर्कद्वारा प्रस्ट पार्नुहोस्।
सामाजिक एकता कायम गर्न तपाईंले कस्तो भूमिका खेल्न सक्नुहुन्छ? कुनै एक भूमिका लेख्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
कुन धर्मालम्बीहरूका प्रार्थना गर्ने मन्दिरमा जान्छन्?
विविधता भनेको के हो?