Explore our premium collection of tailored for your success.
विकसित देशका कुनै दुईवटा उदाहरण दिनुहोस्।
जनताको लागि सबैभन्दा नजिकको सरकार कुन हो?
नेपालमा सङ्घीय शासनप्रणाली अन्तर्गत कति तहका सरकार छन्?
जनशक्तिले विकासमा कसरी सहयोग गर्न सक्छ? एक वाक्यमा लेख्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
खानेपानीको महत्व दुई बुँदामा लेख्नुहोस्।
ऊर्जाका कुनै दुई स्रोतको नाम लेख्नुहोस्।
तपाईं बसोबास गरेको प्रदेशका कुनै दुईवटा धार्मिक स्थलको नाम लेख्नुहोस्।
सङ्घीय सरकारको परिचय दिनुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
स्थानीय सरकारको परिचय दिनुहोस्।
प्रादेशिक सरकार भनेको के हो?