Explore our premium collection of tailored for your success.
बागमती प्रदेशमा रहेका कुनै दुई तालको नाम लेख्नुहोस्।
बागमती प्रदेश हुँदै बहने कुनै दुईवटा नदीहरूको नाम लेख्नुहोस्।
बागमती प्रदेशमा कतिवटा महानगरपालिका छन् र ती कुन कुन हुन्?
नेपालमा कतिवटा गाउँपालिका र नगरपालिका रहेका छन्?
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो र सानो सङ्घीय प्रदेश कुन कुन हुन्?
नेपालमा कतिवटा उपमहानगरपालिका छन्?
नेपालमा रहेका तीन तहका सरकार कुन कुन हुन्?
सङ्घीयताको अर्थ लेख्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
अदक्ष जनशक्तिका कुनै दुईवटा उदाहरण दिनुहोस्।
विकास र जनशक्तिबीचमा कस्तो सम्बन्ध रहेको छ? एक वाक्यमा लेख्नुहोस्।