Explore our premium collection of tailored for your success.
नेपालको कार्यकारिणी अधिकार कसमा निहित हुन्छ?
सङ्घीय सरकार कसको नेतृत्वमा गठन हुन्छ?
नेपालमा कति तहका सरकार छन्? तिनीहरू कुन कुन हुन्?
राज्यको कुन अङ्गले कानुन निर्माण गर्छ?
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
वर्तमान राष्ट्रिय सभाको अध्यक्ष को हुनुहुन्छ?
‘संविधान सभाबाट निर्माण गरिएको संविधानमा जनताको अपनत्व हुन्छ।’ एक वाक्यमा प्रस्ट पार्नुहोस्।
वर्तमान प्रतिनिधि सभाको सभामुख को हुनुहुन्छ?
नेपालमा सुशासन कायम गर्न गर्नु पर्ने एउटा प्रभावकारी उपाय उल्लेख गर्नुहोस्।
hkjhj
Visit our partner's website for exclusive academic offers and resources.
सङ्घीय कार्यपालिका भनेको के हो?
समावेशीकरणको आवश्यकता पर्नुको एउटा कारण लेख्नुहोस्।