Current Affairs
1. Select Year
2. Select Month Timeline
Year 2024 A.D.July 2024 — Date Timeline
Events on the same date branch into sub-nodes. Click any node to expand context, audio & MCQ.
15 July, 2024 | Monday
नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त गठबन्धन सरकार गठन
केपी शर्मा ओली ठूला दुई दलको समर्थनमा चौथो पटक नेपालको प्रधानमन्त्री नियुक्त।
Audio Narration / Podcast
Listen to this update while commuting or revising
Exam Capsule (Key Takeaways)
- नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त
- नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सत्ता साझेदारी सहमति अनुसार गठन
- पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत गुमाएपछि नयाँ सरकार बनेको
Practice Quiz (Self-Test MCQ)
Instant Check२०८१ असार ३० (जुलाई २०२४) मा केपी शर्मा ओली संविधानको कुन धारा अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन्?
Explore by Thematic Dossier
Browse current affairs categorized by topics and syllabus domains