Law & Environment
घटनाक्रम टाइमलाइन (Date-Based Timeline)
एउटै मितिमा भएका घटनाहरू उप-शाखा (Sub-nodes) को रूपमा प्रस्तुत गरिएका छन्।
१६ जेठ, २०८० | मङ्गलबार
सर्वोच्च अदालतद्वारा घर तथा कार्यालयमा अखेटोपहार राख्न नपाउने आदेश
घर तथा कार्यालयमा संरक्षित वन्यजन्तुका अंग तथा तिनबाट बनेका सामग्री राख्न सर्वोच्चद्वारा रोक।
Audio Narration / Podcast
Listen to this update while commuting or revising
घर तथा कार्यालयमा संरक्षित वन्यजन्तुका अंग तथा तिनबाट बनेका सामग्री राख्न सर्वोच्चद्वारा रोक।
लोकसेवा / परीक्षा क्याप्सुल (मुख्य बुँदाहरू)
- विसं २०८० जेठ १६ मा सर्वोच्च अदालतद्वारा आदेश जारी
- घर तथा कार्यालयमा संरक्षित वन्यजन्तुका अंग (अखेटोपहार) र तिनबाट बनेका सामग्री राख्न नपाइने
- जैविक विविधता तथा वन्यजन्तु संरक्षण कानुनको प्रभावकारी कार्यान्वयनका लागि फैसला
अभ्यास प्रश्न (Self-Test MCQ)
Instant Checkसर्वोच्च अदालतले घर तथा कार्यालयमा वन्यजन्तुका आखेटोपहार राख्न नपाउने गरी कहिले आदेश जारी गरेको हो?